© 2023
लुम्बिनी । लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जय गुरुङले आफ्नै कार्यसमिति र प्रदेशको साधारण सभाका सदस्यले आपूmमाथि ल्याएको अविश्वासको प्रश्ताव नियोजित रहेको आरोप लगाएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको १४ सदस्यीय कार्यसमितिमध्ये ११ जना र ४० जना प्रदेश प्रतिनिधिमध्ये ३३ जनाले अध्यक्ष सञ्जयमाथि अविश्वासको प्रश्ताव दर्ता गराएका थिए ।