© 2023
काठमाडौं । नयाँ शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ भर्ना अभियान सुरु भएको हो । सरकारले अभियान सफल पार्न सबै अभिभावक तथा सरोकारवालाहरुलाई आग्रह गरेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश