५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
२५००० रुपैँया खर्चेर लेखमणि त्रितालले गरे विवाह

काठमाडौँ । स्ट्याण्ड अप कमेडिका चर्चित कमेडियन लेखमणि त्रिताल अका 'रमेश अंकलको छोरो'ले आफ्नो फ्यानहरुलाई सर्पाईज दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा विवाहको फोटो सार्वजनिक गरेर फ्यानहरुलाई सर्पाईज दिएका हुन् । लेखमणिले प्रतिक्षा न्यौपानेसँग गत मंसिरमा विवाह गरेका थिए । तर, उनले फोटो भने हिजो सार्वजनिक गरेका थिए ।