६ पुष २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा धरौटीमा छुटे

काठमाडौँ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा छुटेका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान

आफूलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ

काठमाडौं । आफूलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको