३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुलेका पर्यटकीय स्थल पर्यटकको पर्खाइमा (फोटो फिचर)

काठमाडौं । वायु प्रदूषणका कारण केही दिनअघिसम्म धुम्म बनेका पर्यटकीय क्षेत्र अहिले खुलेका छन् । हिमालदेखि तराईसम्मकै पर्यटकीय स्थल अहिले मनमोहक देखिन्छन् । सरकारले वार्षिक १८ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नुपर्ने हुन्छ । अहिले पर्यटकीय गन्तव्यहरुका राम्रोसँग प्रचार हुन सकेको छैन ।