७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिकामा कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रुपान्तरणमा सधै सहयोगी हुने बताउनुभयो । उहाँले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप,