३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित चक्रपथ वरपर वैजनी रङको जाकाराण्डा फूल ढपक्क फुलेको छ । वसन्त ऋतुमा फूल्ने यस फूलले यहाँको शोभा बढाएको छ । अचेल दिनहुँजसो फूल र चक्रपथलाई पृष्ठभूमिमा राखेर तस्बिर र भिडियो खिच्ने युवायुवतीको उपस्थिति झनै हेर्न लायक हुन्छ । चक्रपथ वरपर ढपक्क फूल फूलेपछि तस्बिर खिच्नलाई

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

अहिले हरेक दिन बेलुकापख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरुको लामलाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा