© 2023
कञ्चनपुर। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वको तेस्रो दिन आज गौरादेवीलाई घरमा भित्र्याइएको छ । आज व्रतालु महिलाले नजिकैको खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाएर ‘गौरादेवी’ लाई घरमा भित्र्याएका हुन् । खेतबाट धान, साँउधान, कुर्जोलगायत सङ्कलन गरी रातो कपडा वा घुम्टीमा