२४ कार्तिक २०८२, सोमबार
,
Latest
दिल्लीमा शक्तिशाली विष्फोट: ८ जनाको मृत्यु, २४ घाइते सञ्चारमन्त्री खरेलद्वारा राष्ट्रिय एआई केन्द्रको उद्घाटन संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शर्मा चित्रकार प्रधानको एकल चित्रकला प्रदर्शनी स्वास्थ्य बिमा कार्यक्रमका समस्याको तत्काल समाधान गरिन्छ : स्वास्थ्यमन्त्री गौतम जुडो टोली जापान जाँदै प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीतिगत पहल गर्नेछः सञ्चारमन्त्री खरेल झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनु सरकारको प्राथमिकताः मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?
वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

झापा। गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा हुनुहुन्थ्यो । ७६ वर्षीया आमा गुनमायाले सोध्नुभयो, “कता हिँड्न लागेको कान्छा ?” गोपालले जवाफ दिनुभएको थियो, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिँड्नुभएका गोपालको