© 2023
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारामा पर्ने गिरिबारी पुल मासिएको छ । आज साँझ पुल भासिएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अबरुद्ध भएको छ । पुल मर्मत नगरी यातायात सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ । अहिले सयौं सवारी साधन राजमार्गमा लाम लागेका छन् । यात्रु अलपत्र परेका छन् ।