३ असार २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

राँझा, (बाँके) । खजुरा गाउँपालिका(२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ । तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्‍याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताउनुभयो । “धेरै वर्षदेखि मानखोलाले जमिन कटान