४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगलागी भएका स्थानको उपप्रमुख डंगोल र वडाध्यक्ष राजभण्डारीबाट निरीक्षण

काठमाडौँ । आगो सल्किएको घरमा को को बस्छन् भन्ने सूचना नहुँदा काठमाडौँमा आज एक जना ज्येष्ठ नागरिकको ज्यान गएको छ । विहान करिब ६ बजेर ५० मिनेटमा दयाराम श्रेष्ठको कच्ची घरबाट आगो सल्किएको थियो । आगो फैलिएर छिमेकी रुकेश श्रेष्ठसहितका २ वटा घरमा क्षति भएको छ । आगोले जलेका यी