२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्ने

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा,

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

वालिङ (स्याङ्जा) : वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जली योग पीठ वालिङमा

सभापति देउवाले वनमन्त्री शाहीलाई लगाइदिए टिका

काठमाडौ—विजया दशमीको अवसरमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई टिका

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै,हेलिकप्टर अवतरण गर्न सकेन

“हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको शव भेटिएको थियो,” उहाँले भन्नुभयो “मौसमको खराबी र प्रतिकुल

साँचो माया जाँच्ने ढुङ्गा ‘स्टोन फरेस्ट’ अर्थात् ढुङ्गाको जङ्गल -फोटो…

युवायुवतीका जोडीहरु स्टोन फरेस्टभित्र जाने र आशिमाको प्रतीकका रुपमा रहेको ढुङ्गा अगाडि बसेर केटाले ‘आशिमा’ र केटीले ‘अहेइ’ भन्दै आवाज

तनहुँमा नदीले बगाएर एकजनाको मृत्यु

दमौली । यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको

चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही

चितवन: निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन

जलेश्वर (महोत्तरी) : बडादसैँको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

गण्डकी । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई ।ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई

पेसागत हतियार प्रदर्शन गर्दै मनाइयो पाँय् न्ह्याकेगु जात्रा

भक्तपुर: विजयादशमीका अवसरमा आज भक्तपुरमा परम्परागत हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सम्पन्न भएको छ । मल्लकालभन्दा अगाडि सुरु भएको

बन्दीपुरमा पर्यटकको चहलपह

दमौली (तनहुँ): जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् ।

विदेशमा बस्ने नेपालीको दशैं-फोटो फिचर

काठमाडौं । दशैं नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । स्वदेशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुले पनि दशैं भव्यरुपमा मनाउने गरेका

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई

विपद्को प्रभाव वर्षेनी बढ्दै,विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने कसरी ?

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा शिक्षाको भूमिका देखाउन सके र युवाहरुको सशक्तिकरण गर्न सकेमात्र विपद् रहित भविष्य सुनिश्चित हुने र

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

काँक्रेविहार, (सुर्खेत) । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

खजुरा, (बाँके) । विजयादशमीको घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । यहाँका सहरबजार तथा ग्रामीण

दशैंको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

काठमाडौं । बडादशैंको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्

३७ देशका सेनालाई पछि पार्दै नेपाली सेनालाई स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त

बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

दमौली, (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् ।

पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा