१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खानीगाउँमा घरैपिच्छे बाख्रापालन

गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाल्नुभयो । उहाँले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गर्नुभयो । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाउनु भएको छ । सुरुआतमा १७ स्थानीय र चार अष्टे«लियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गर्नुभएका

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु¥याएको छ । गए रातिको वर्षाले मेलम्ची

आज दिउँसो र राति भारी वर्षाको सम्भावना

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा

मेची राजमार्ग अवरुद्धले पाथीभरा आउने भत्तजन प्रभावित

मेची राजर्मागअन्तर्गत पाँचथरको हेवा खोलामा रहेको मोटरेबल पुल पहिराले बगाएसँगै ताप्लेजुङमा अवस्थित पाथीभरामा आउने भत्तजनको कमी आएको पाथीभरा क्षेत्र विकास

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

भैरहवा । भारतको गोरखपुरमा ‘लेडी डन’ को नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ । चोरी, लुट, हत्या आरोपलगायतका

सरकारी जग्गा अनुमति बिना लिजमा दिन काठमाडौ महानगरपालिकाद्वारा रोक

महानगरपालिका प्रमुख बालेन साहले महानगरपालिकाबाट सिफारिस नलिई प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी

स्याङ्जामा कुरिलो खेतीप्रति आकर्षण बढ्दो

गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो

एसईईमा २ देखि २.४ जीपीए ल्याउने सबैभन्दा धेरै

यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए ।

रकगायक रविन तामाङको अन्त्येष्टि आइतबार गरिने

काठमाडौं । नेपाली रकगायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । रविनको तामाङ परम्परा अनुसार

उद्यमी मञ्चको ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चयन हुनु भएको छ । सोमवार काठमाडौंमा सम्पन्न च्याप्टरको

एसइईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।

परीक्षा बोर्डको बैठक सकियो, एसईईको नतिजा केहीबेरमा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा केहीबेरमा सार्वजनिक गरिँदैछ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईईको नतिजा आजै केहीबेरमा

बजारमा नेपाली आँपकै एकछत्र राज

काठमाडौँ ।  फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै

एसइईको नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको

कारागारभित्र कैदी मृत भेटिए

जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी

पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ

प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ

श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि…

किस्मतीले बैतडी र कञ्चनपुरबाट नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो । श्रीमतीलाई दोहोरो नागरिकता बनाउन लगाएको उजुरीको आरोपमा गम्भीरलाई प्रहरीले

कक्षा कोठामा मोबाइल, ट्यावलेट र स्मार्टवाच प्रतिबन्ध

एजेन्सी । नेदरल्याण्ड्सले सन् २०२४ जनवरी १ तारिखदेखि विद्यालयका कक्षा कोठामा मोबाइल फोन, ट्याबलेट, स्मार्टवाच प्रतिबन्ध गर्नेभएको छ । मोबाइलगायतका

शरद गौचन हत्या आरोपी समिरमानलाई जन्मकैद

गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ ।

अझै जडान भएन हेवाखोलामा ‘बेलिब्रिज’

फुङ्लिङ । मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलमा बेलिब्रिज निर्माण सुस्त भएको छ । एक सातामा निर्माण सम्पन्न गर्ने गरी