११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । त्यस अवसरमा नेपालका लागि रुसी राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले असंलग्नता तथा पञ्चशीलका सिद्धान्तमा आधारित नेपालको सार्वभौम परराष्ट्र नीतिलाई रुसले सधैँ उच्च मूल्याङ्कन गर्दै आएको बताउनुभएको छ । नेपाल–रुस सुमधुर सम्बन्धका बारेमा चर्चा गर्दै

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित

काठमाडौँ। दक्षिण अफ्रिका पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियामाथि

मुनामा पक्की नाला निर्माण

म्याग्दी। धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख

रास्वपा प्रथम महाधिवेशनः पहिलो चरणको मतदान जारी

उनान्सय जना केन्द्रीय सदस्यका लागि ती उम्मेदवारी परेको हो । मतदान उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा जारी रहेको छ ।

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ। जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा

रुसको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा बुधबार साँझ आयोजित स्वागत समारोहमा सहभागी हुनु भएको छ । नेपालका

ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ। ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहीबार बिहान सम्पन्न समूह ‘सी’ अन्तर्गतका

पर्यटकीय स्थल ठूलो आहाल क्षेत्रको संरक्षण गरिँदै

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिममा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘ठूलो आहाल’ क्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ ।

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड समूह ‘बी’को समूह विजेता बन्दै

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट चालकको उद्धार गरिएको छ । बेनी–जोमसोम सडकमा पर्ने महभिरमा साँझ ८

पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध

काठमाडौँ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको पहिलो बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ को प्रभावकारी कार्यान्वयन गर्न र उक्त

‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘स्टेट अफ हर्मुज’ हुँदै आवतजावत गर्ने जहाजहरूमाथि कुनै पनि प्रकारको शुल्क, बीमा लागत वा

हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित

मकवानपुर। हेटौँडा उपमहानगरपालिकाको आज यहाँ बसेको १९औँ नगर अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागी वार्षिक बजेट सर्वसम्मतिबाट पारित गरेको छ

अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने…

अष्ट्रेलियाको डेकिन विश्वविद्यालयका प्राध्यापक युआन रिचीका अनुसार हालसम्म सङ्क्रमण सीमित देखिए पनि यसले अन्य वन्यजन्तु तथा पशुधनमा फैलिने सम्भावना रहेको

रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र…

लुम्बिनी। रुपन्देही जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि आज बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक

ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड

महानगरले गत वर्ष रु सात अर्ब ४७ करोड ४१ लाख ४७ हजारको वार्षिक बजेट प्रस्तुत गरेकोमा २०८३ को जेठ मसान्तसम्म

रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि वर्तमान मन्त्रिपरिषद्का नौ जना सदस्यहरूले उम्मेदवारी