• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
ग्रहले के गर्ला २०७९ सालमा ? (भिडियोसहित)

यस वर्ष ६० संवत्सरमध्येका पचासौँ अर्थात् नल संवत्सर रहेका छन् । नल संवत्सरले जनसंख्या बृद्धि गराउँछ । यस वर्षका राजा शनि हुन् । शनि पश्चिमदिशाको मालिक मानिन्छन् । नेपालमा पश्चिमी देशहरुको हावि रहनेछ । शनिले निर्माणका सामग्री, सेवा, न्याय, जीर्णोद्धारसँग सम्बन्ध राख्ने हुँदा यससँग सम्बन्धित भएर पश्चिमाहरु नेपाल प्रवेश गर्ने