© 2023
प्रल्हाद दाहाल, महासचिव, नेपाल डेरी एसोसिएसन कोरोनाको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको लकडाउनको ६३ औं दिन सम्म आइपुग्दा अरु सेवा व्यवसाय सँगसँगै दुध र दुधजन्य व्यवसायमा पनि प्रभाव पारेको छ । किसानले उत्पादन गरेको दुध संकलन केन्द्र सम्म आउन सकेको छैन भने संकलन केन्द्रबाट डेरीहरुसम्म आउन सकेको छैन्