२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोनाको नयाँ संस्करण भित्रिन नदिन अष्ट्रेलिया प्रवेशमा फेरि कडाइ

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पार्नुभयो ।  “सरकारले सीमा क्षेत्रमा प्रतिबन्धात्मक केही नयाँ व्यवस्था

अमेरिकालाई ताइवानसँगको अन्तरक्रिया रोक्न चीनको आग्रह

बेइजिङ । परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन(अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प

चटगाउँ बंगलादेश । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६।३ रिक्टर स्केलको भूकम्प गएको छ। युरोपेली-भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले

कारबम विस्फोटमा परी पाँचको मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुनजिकै बिहीबार भएको एक कारबम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा

सोमालियाको राजधानीमा भएको विष्फोटमा परी कैयौंको मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी

सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

होनियारा । सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् ।

अमेरिकाद्वारा बढ्दो कोभिड-१९ सङ्क्रमण देखाउँदै जर्मनी, डेनमार्कको यात्रा नगर्न सल्लाह

वासिङ्टन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले सोमबार जर्मनी र डेनमार्कको यात्रा नगर्न सल्लाह दिएको  छ ।

बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार सङ्क्रमित

लन्डन । बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब

बुल्गेरियामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

सोफिया । पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको सरकारी समाचार एजेन्सी बीटीएले जनाएको छ

दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा…

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते

वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४०

स्वीडेनको एरिक्सनले अमेरिकी क्लाउड अपरेटर भोनेज किन्ने

स्टकहोम । एरिक्सनले अमेरिकी क्लाउड(आधारित सञ्चार प्रदायक भोनेज, स्विडेनी कम्पनीको हालको मेमोरीमा सबैभन्दा ठूलो कम्पनी अधिग्रहण गर्न लागिरहेको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको अनुमोदन रेटिङ बढेर ३९.५ प्रतिशत

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनको अनुमोदन मूल्याङ्कन गत हप्ताको तुलनामा २.२ प्रतिशत बिन्दुले बढेर ३९.५ प्रतिशत पुगेको एक

यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको दाबी

साना । यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ । हुथी विद्रोहीहरुले

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छः पुटिन

मस्को । रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको छ । दुई देशले

राष्ट्रपति सीले चीन र आसियानबीचको वार्ता सम्बन्धको ३०औँ वर्षगाँठको शिखर…

बेइजिङ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले नोभेम्बर २२ तारिख चीन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) बीचको वार्ता सम्बन्धको

सीमा विवादमा आज भारत र चीनबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली । भारत र चीन बीच बिहीबार सीमा विवादमा वार्ता हुँदैछ। गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य

सुडानको राजधानीमा दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार

खार्तुम । सुडानी सुरक्षा बलले बिहीबार बिहान राजधानी खार्तुममा ब्यारिकेडहरू लगाएका दर्जनौं प्रदर्शनकारीहरूमाथि अश्रु ग्यास प्रहार गरेको एक प्रत्यक्षदर्शीले बताएका

टोंगामा आम चुनाव

सुभा । टोङ्गामा बिहीबार निर्वाचन सम्पन्न भएको छ जसमा दक्षिण प्रशान्त टापु राष्ट्रका २०० मतदान केन्द्रहरूमा करिब ६०,००० योग्य टोङ्गनहरूले

अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमत

वाशिंगटन । संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार