७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

काठमाडौँ महानगरमा प्रमुखकी उम्मेदवार सिर्जना मतगणनास्थलमा

काठमाडौँ महानगरमा प्रमुखकी उम्मेदवार सिर्जना मतगणनास्थलमा
अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह मतगणना स्थलमा पुग्नुभएको छ । अहिले मतगणना भइरहेको छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिंह अहिलेसम्मको मतगणनामा तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले अहिलेम्म १० हजार ९८६ मत प्राप्त गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २२ हजार ८४२ मतका साथ सबैभन्दा अगाडि हुनुहुन्छ । दोस्रो स्थानमा नेकपा ९एमाले० का उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत प्राप्त गर्नुभएको छ ।

मतगणनास्थनमा सञ्चारकर्मीहरुसँग अझै धेरै वडामा मत गणना हुन बाँकी रहेको भन्दै उहाँले आफूले जित्नेमा ढुक्क रहेको बताउनुभयो । मतपरिणाबारे अहिले बोल्नु हतार हुने उहाँको भनाइ थियो ।

अहिलेसम्म ६० हजारमात्र मत गणना भएको भन्दै उहाँले एक लाख ३० हजार मत गणना हुन बाँकी रहेको बताउनुभयो । अब बाँकी रहेका मत आफ्नो पक्षमा आउने उहाँले बताउनुभयो ।