१२ पुष २०८१, शुक्रबार
,
Latest
भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी राजनैतिक दलको विचार र अडानलाई सांसदले बोक्नुपर्छ: योगेश भट्टराई प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा आजदेखि दोस्रो हिउँदे वर्षा, पश्चिममा आज, काठमाडौंमा भोलि उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुन:स्थापना केन्द्र स्थापना पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन वल्भ्ससँग हार्यो म्यान्चेस्टर युनाइटेड ‘सानुमाया’मा मिरुना र दीपकबीच प्रेम र करियरको द्वन्द्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकामा ३९ हजार ५२० मत गणना हुदा बालेनलाई १५ हजार ४०२ मत



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकामा ३९ हजार ५२० मत गणना हुदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार ४०२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २८८ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत प्राप्त गर्नुभएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ ।