• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भरतपुर महानगरपालिकाकामा प्रमुख उपप्रमुखमा गठबन्धनको अग्रता



चितवन । भरतपुर महानगरपालिकाकामा १९५८३ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले ६६०२ मत ल्याएकी छिन् भने उनलाई नेकपा एमालेका विजय सुवेदीले६३९१ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत ल्याएका छन् । यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काग्रेसका चित्रसेन अधिकारी ८०२६ ले प्राप्त गर्नुभएको छ भने उहाँलाई राप्रपाका हिमला गुरुङ्गले ५२५३ मत प्राप्त गर्नुभएको छ ।

भरतपुरमा २९ वटा वडा छन् ।