२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वतको महाशिलामा एमाले विजयी



अ+ अ-

पर्वत । पर्वतको महाशिला गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । विजयी ईश्वरी भुसालले २७४३ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी अशोक उच्चै ठकुरीले २३०६ मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा विजयी धनसोभा विकले २७०६ मत ल्याउदा निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीराज हमालले १९६९ मत ल्याउनुभयो
महशिलाका छवटा वडामध्ये वडा नं ५ लुङ्खुदेउरालीमा नेपाली कांग्रेस विजयी भएको छ भने बाँकी सबै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।