५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगर: बालेन ६८९३, स्थापित ३६४४



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ६८९३ मत प्राप्त गर्नु भएको छ ।

एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३६४४ र सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३२०८ मत प्राप्त भएको छ ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ६१७३ मत ल्याई अग्रता कायम गर्नु भएको छ ।

सत्तारुढ गठबन्धनका उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले १६९० मत ल्याउनु भएको छ । त्यसैगरी राप्रपाकी उपमेयरका उम्मेदवार विनिता मगैयाले १३१३ मत प्राप्त गर्नु भएको छ ।