• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु



वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ ।

वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार दिउँसो पौने ३ बजेदेखि मतगणना सुरु भएको हो ।

निर्वाचनमा ९३ हजार ७ सय ८२ मत खसेको छ ।