१६ असार २०८३, मंगलवार
,
Latest
झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्रिय शिक्षक संगठन भिमादमा सुरज लम्साल चयन



अ+ अ-

तनहुँ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको भिमाद नगर समितिको अध्यक्षमा सुरज लम्साल चयन भएका छन् । 

शनिबार भिमाद – ६ जनज्योति क्याम्पसमा भएको दोस्रो नगर अधिवेशनले लम्सालको अध्यक्षतामा पदाधिकारी चयन गरेको हो । 

यस्तै नगर समितिको महिला उपाध्यक्षमा अञ्जना शर्मा, उपाध्यक्षमा केशर बहादुर खड्का, सचिवमा रामशरण भण्डारी, सहसचिवमा मञ्जु सुवेदी, कोषाध्यक्षमा मञ्जुकुमारी थापा र सहकोषाध्यक्षमा वसन्ती शर्मा चयन भएको शिक्षक प्रकाश तिम्सिनाले जानकारी दिए । 

भिमाद नगरप्रमुख मेख बहादुर थापाको प्रमुख आतिथ्यतामा एवं नेराशिसं तनहुँको संस्थापक अध्यक्ष दधिराज सुवेदी, भिमाद उपप्रमुख शारदा खनालको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

चयन भएका पदाधिकारीहरु निम्नानुसार रहेका छन्,

अध्यक्षः सुरज लम्साल

उपाध्यक्ष महिलाः अञ्जना शर्मा

उपाध्यक्षः केशरबहादुर खड्का

सचिवः रामशरण भण्डारी

सहसचिवः मञ्जु सुवेदी

कोषाध्यक्षः मञ्जुकुमारी थापा

सहकोषाध्यक्षः वसन्ती शर्मा

सदस्यः 

नरेन्द्र लम्साल

दर्शन थापा

चिनबहादुर थापा

विष्णुप्रसाद श्रेष्ठ

डिलमाया थापा

पूर्णबहादुर थापा

मनिषा लम्साल 

सुन्दर नेपाली 

रुपा विक

जिताकुमारी थापा

सुमित्रा थापा

जमुना नेपाली

गिता श्रेष्ठ

संस्थागत 

कृष्णश्याम गैह्रे