• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबाट मतदान



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तह निर्वाचन मा मतदान गर्नुभएको छ । श्रेष्ठले गोरखाको सिरानचोक गाउॅंपालिकाको जौबारी स्थित परोपकार आदर्श माध्यामिक बिद्यालयबाट मतदान गर्नुभएको छ ।