२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ।

आफू कोरोना संक्रमित रहेको र आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन उनले सामाजिक सञ्जालमार्फत् अनुरोध गरेका छन् । 

असोज ८ गतेदेखि रूघाखोकी र ज्वरो आएको खड्काले पिसीआर र एन्टिजेन्ट परीक्षण गरेका थिए। परिक्षण गराउँदा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।