४ भाद्र २०८३, बिहीबार
,
Latest
“नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका” मानवअधिकार कार्ययोजना कार्यान्वयनमा सक्रिय हुन सुदूरपश्चिमका स्थानीय तहलाई आयोगको आग्रह विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ विश्वविद्यालयमा लेखा उत्तरदायी अधिकृत नतोकिँदा समस्या भयोः महालेखा परीक्षक राया काठमाडौंमा ३२.५८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ राज्यको खर्च र वैदेशिक सहायता पारदर्शी बनाउन सांसद पुनको जोड एनजीओलाई दोष दिनुभन्दा सरकारले बाल संरक्षणको जिम्मेवारी लिनुपर्छ : सांसद रानामगर वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जिम्बाबे ‘ए’विरुद्ध टस हार्यो, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं । जिम्बाबे ‘ए’विरुद्धको टी–२० शृंखलाअन्तर्गत पहिलो खेल अन्तर्गत नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जिम्बाबेले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवशीय शृंखलालाई पछि सारेर खेलतालिका परिवर्तन गरेपछि आजदेखि टी–२० शृंखला सुरु हुन लागेको हो ।

टेष्ट मान्यताप्रप्त जिम्बाबेको ए टिम भएको हुनाले यो शृंखलाले अन्तर्राष्ट्रिय मान्यता पाउँदैन ।

जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा छ ।