२४ भाद्र २०८३, बुधबार
,
Latest
नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ विपद्पछिको स्वास्थ्य व्यवस्थापनमा दीर्घकालीन तयारी र प्रतिकार्य प्रणाली बलियो बनाउनुपर्नेमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल लघुवित्तले २० प्रतिशत बोनस दिने



अ+ अ-

काठमाडौंः

सिभिल लघुबित्त वित्तीय संस्था लि. ले आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले सार्वजनिक गरेको विज्ञप्तिमा प्रस्तावित लाभांश मध्ये १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको छ । प्रस्तावित लाभांश मध्ये बोनस सेयर बापत करिब ४ करोड ६० लाख तथा नगद बापत करिब २४ लाख हुनेछ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण गरिने संस्थाले जनाएको छ ।