२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीको पोष्टरमा कुलमानको फोटो, आलोलचनापछि तस्वीर हटाईयो



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि तयार पारेको प्रचार सामग्रीबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर प्रयोग गरेको छ ।

नेपाल सरकारका कर्मचारी रहेका घिसिङको तस्बिर निर्वाचन केन्द्रीत प्रचार सामग्रीमा प्रयोग भएपछि चौतर्फी आलोचना भएको छ । बाह्य आलोचना र घिसिङको आग्रहपछि घिसिङको तस्वीर हटाएर पुन प्रचार सामग्री सार्बजनिक गरिएको छ ।

माओबादी अध्यक्ष प्रचण्डको पेजमा राखिएको पोष्टर दाहाल जनार्दन शर्मा र घिसिङको फोटो राख्दै ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ भने स्टाटसमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निस्शुल्क बिजुलीको’ नारा उल्लेख गरिएको छ ।




भर्खरै