२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा, बार्यन स्तब्ध



अ+ अ-

एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो चरणमा स्पेनिस टिम भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपछि बायर्नको यस सिजनको च्याम्पियन्स लिग यात्रा क्वाटरफाइनलसम्म रहेको हो ।

भिल्लारियलले समग्रमा २–१ को अग्रतासहित सेमिफाइनलमा स्थान बनायो । पहिलो लेगमा भिल्लारियलले बायर्नलाई १–० ले हराएको थियो । दोस्रो चरणमा ५१ औं मिनेटमा रोर्बेट लेवान्डोवेस्कीको गोलमा बायर्नले घरेलु मैदानमा अग्रता बनाएको थियो ।

तर, अन्तिम मिनेटतिर अर्थात् ८८ औं मिनेटमा सामुएल चुक्वेजेले बराबरी गोल गरेपछि भिल्लारियलको अन्तिम चारको यात्रा निश्चित भएको हो ।