२ श्रावण २०८३, शनिबार
,
Latest
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु कञ्चनपुर जिल्ला अदालत: मुद्दा फर्छ्यौटमा सुधार चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदुतको बिदाई समारोहमा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु सहभागी



अ+ अ-

काठमाडौं । नेपालको लागी भारतीय राजदूत बिनयमोहन क्वात्राको बिदाइ समारोहमा प्रधानमन्त्री सहित एबं प्रमुख दलका नेताहरु सहभागी हुन भएको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा मंगलबार साँझ आयोजित रात्रीभोजमा प्रधानमन्त्री एबं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भारतीय दूतावास पुग्नु भएको थियो । मंगलबार साँझ गठबन्धन बैठक बाटै नेताहरु लैनचौर पुग्नु भएको थियो ।

राजदुत क्वात्रा भारतीय परराष्ट्रमन्त्रालयको सचिवमा नियुक्त हुनु भएपछि उहाँ स्वदेश फर्कन लाग्नु भएको छ ।