१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावी तालमेलको मोडालिटी तय गर्न पाँच दलीय गठबन्धनको ‘निर्णायक’ बैठक जारी



file
अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।

स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसेको हो ।

बैठकले शक्ति बाँडफाँटको मापदण्ड, महानगरहरुको नेतृत्व भागबण्डालगायतका विषयमा निर्णय लिनसक्ने बुझिएको छ ।