• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

भोलि सार्वजनिक बिदा



काठमाडौँ । सरकारले भोलि (आइतबार) राम नवमीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकको निर्णय अनुसार शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको घोषणा गरेको हो ।