९ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग्रदो अर्थतन्त्र सुधार गर्न गभर्नरले दिएको सुझाव सरकारलाई पचेन: पूर्व मुख्यसचिव कोइराला



अ+ अ-

पूर्बमुख्य सचिब बिमल कोईरालाले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नु गलन भएको जनाउनु भएको छ ।

कोईरालाले सामाजिक सञ्जालमा लेख्नु भएको छ –

गभर्नर महा प्रसाद अधिकारीले बिग्रदो अर्थतन्त्र मर्मत गर्न राम्रै सुझाव दिनु भएको थियो। सरकारले पचाएन। उहालाई निलम्बन गर्नु ठिक भएन ।