२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

के–के छन् मन्त्रिपरिषद्का २३ निर्णयहरु ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले २० देशका लागि राजदूत नियुक्त गर्न सिफारिश गर्ने निर्णयसहित विभिन्न २३ वटा निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २३ वटा निर्णय गर्दा बुढीगण्डकी जलविद्युत आयोजना आफैंले बनाउने पनि समावेश छ ।

सरकारले यसअघि चाइना गेजुवा कम्पनीलाई ठेक्का दिन गरेको निर्णय खारेज गरेको हो । अब बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने प्रक्रिया थालिने भएको छ ।

यस्ता छन् निर्णयहरुः