२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

के–के छन् मन्त्रिपरिषद्का २३ निर्णयहरु ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले २० देशका लागि राजदूत नियुक्त गर्न सिफारिश गर्ने निर्णयसहित विभिन्न २३ वटा निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २३ वटा निर्णय गर्दा बुढीगण्डकी जलविद्युत आयोजना आफैंले बनाउने पनि समावेश छ ।

सरकारले यसअघि चाइना गेजुवा कम्पनीलाई ठेक्का दिन गरेको निर्णय खारेज गरेको हो । अब बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने प्रक्रिया थालिने भएको छ ।

यस्ता छन् निर्णयहरुः