२८ पुष २०८१, आईतवार
,
Latest
विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत एनआरएनएले थाइल्याण्ड र कम्बोडियामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्दै काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौंः माओवादी प्रमुख सचेतक पाण्डे पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश निजामति विधेयकमा वर्गीय आधारमा समानुपातिक आरक्षणको व्यवस्था गर्नुपर्छः संवैधानिक आयोगहरु आगामी चैतमा राष्ट्रिय स्पोट्र्स क्लाइम्बिङ च्याम्पियनसिप हुने लस एन्जसलसको आगलागीमा मृत्यु सङ्ख्या १६ पुग्यो शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस नियतमा सुधार गर्नेगरी भन्सार ऐन आउनुपर्छः निजी क्षेत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीबाट कामदेवको मूर्ति चोरी



अ+ अ-

काठमाडौँ । काठमाडौँको कालिमाटीबाट गएराति कामदेवको मूर्ति चोरी भएको छ ।

काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धरका अनुसार मूर्ति चोरिएको बारे प्रहरीलाई खबर गरिएको छ ।

प्रहरीले मूर्ति चोरिएको खबर पाएपछि खोजी गर्ने काम सुरु गरिएको बताएको छ ।