२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् पूर्व फिफा रेफ्री लव खत्री



अ+ अ-

काठमाडौं । नेपालका प्रथम पूर्वफिफा रेफ्री लव खत्रीको आज (सोमबार) बिहान निधन भएको छ ।

पूर्व खेलाडी समेत रहेका ५० वर्षीय खत्री मर्निङ वाकबाट फर्किएर बाथरुम गएका थिए । बाथरुम छिरेको निकैबेरसम्म पनि बाहिर नआए पछि हेर्दा ढोकामा अचेत अवस्थामा फेला परेका थिए । 

उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

उनले जावलाखेल युथ क्लब, थ्रीस्टार क्लब र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए ।

नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत्त भएका थिए ।