१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री नेहा धुपियालाई पूत्रलाभ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री नेहा धूपिया र अभिनेता अंगद बेदीलाई पुत्रलाभ भएको छ । 

अंगदले इन्स्टाग्राममा पोस्ट गर्दै दोस्रो सन्तानका रुपमा बेदी परिवारमा छोरा भित्रिएको जानकारी गराएका हुन् । 

नेहाले जुलाई महिनामा आफू दोस्रो पटक आमा बन्न लागेको जनाएकी थिइन् ।