२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानिय निर्वाचनमा सहकार्यको खाका तयार पार्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । आसन्न स्थानिय निर्वाचनमा सहकार्यको खाका तयार पार्न सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको बैठकमा निर्वाचनमा तालमेलको खाका तयार गर्नेबारे छलफल हुने जनाईएको छ । यस अघि चैत १९ गते मा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।

गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले भने आवश्यकता र औचित्यका आधारमा स्थानियतहको मुल्याङकनका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । अन्य ४ दलले भने काग्रेसको निर्णय स्पष्ट नभएको जनाउँदै आएका छन् ।