१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्याधीशद्वारा ‘फुल कोर्ट’ बैठक आह्वान



अ+ अ-

काठमाडौं ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले ‘फुल कोर्ट’ को बैठक बोलाएका छन् । 

मंगलबार (आज) बस्नेगरी प्रधानन्यायाधीश जबराले ‘फुल कोर्ट’ बैठक बोलाएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

उनका अनुसार प्रधानन्यायाधीश जबराले दशैं बिदा र त्यस अवधिमा सञ्चालन हुने सर्वोच्च अदालतको गतिविधिबारे छलफल तथा निर्णय गर्न ‘फुल कोर्ट’ बोलाएका हुन् । 

आउँदो बिहीबार (घटस्थापना)देखि दसैँ सुरु भएसँगै अदालत बन्द हुनेछ र त्यसमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ हुँदैन ।