१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध जारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले अरोध गरेको छ । 

मंगलबारको प्रतिनिधिसभाको बैठक सभामुख अग्नी प्रसाद सापकोटाले सुरु गरेसँगै एमालेका सांसदहरु नाराबाजी गर्दै वेल घेर्न पुगेका हुन् । 

एमालेले प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको छ ।