१८ आश्विन २०८१, शुक्रबार
,
Latest
राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक असोज २२ गतेसम्म बस्नेगरी स्थगित



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज २२ गते शुक्रबार बस्नेगरी स्थगित भएको छ ।  सभामुख अग्नी सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख विपक्षी दल एमालेका सांसदहरुले बैठकमा अवरोध गर्दै नाराबाजी गरेका थिए । 

अवरोधकाबीच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई राष्ट्रिय दलित आयोगको प्रतिवेदन २०७६/७७ प्रस्तुत गर्न समय दिएका थिए । 

त्यसपछि मन्त्री कार्कीले प्रतिवेदन पेश गरेसँगै बैठक २२ गते बस्नेगरी स्थगित भएको जानकारी गराउँदै सभामुखले बैठक सकाए ।