२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय सल्लाहकार परिषदमा कर्णालीका ११ सदस्य मनोनित (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदमा कर्णाली प्रदेशका ११ नेताहरु मनोनयनमा परेका छन् । 

एमाले नेता विष्णु रिजालका अनुसार निम्न नेताहरु सल्लाहकार परिषद् सदस्यमा मनोनयन भएका छन् । 

१. विनोदकुमार शाह (दैलेख)
२. नरबहादुर हमाल (दैलेख)
३. वालकृष्ण वीसी (सुर्खेत)
४. खगेन्द्र घर्ती (सुर्खेत)
५. कमला शर्मा (सुर्खेत)
६. कृष्णबहादुर शाही (जाजरकोट)
७. कीर्तिबहादुर चन्द (जाजरकोट)
८. रामबहादुर दानी (हुम्ला)
९. गंगा महत (जुम्ला)
१०. खड्गबहादुर बुढा (पश्चिम रूकुम)
११. गोविन्द केसी (पश्चिम रूकुम)

यस्तै केन्द्रीय निर्वाचन आयोगको सदस्यमा सुमित्रा वीसी (सुर्खेत)  निर्वाचित भएको पनि नेता रिजालले जानकारी दिए ।