५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.14

Wind: 1.54

Humidity: 53

तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (बुधबार) बस्दैछ ।

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक दिउँसो १ बजेपछि बबरमहलस्थित कार्यालयमा बस्ने जनाइएको छ ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र, समसामयिक राजनीतिक घटनाक्रमसहितका विषयमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।