८ भाद्र २०८३, सोमबार
,
Latest
कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल पक्षको भेला जारी, शेखर र प्रकाशमान गएनन्



file
अ+ अ-

काठमाडौ।नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको जिल्ला सभापतिहरूको बैठक पौडेल निवासमा बोहोराटारमा बसिरहेको छ ।

केन्द्रीय समितिको बैठक बस्नु अघि बोलाईएको बैठकमा शेखर कोइराला र प्रकाशमान सिंहसमूह भने अनुपस्थित रहनु भएकाे  छ । भातृ सगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयन र स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा छलफल गर्न पोडेलले भेला बोलाउनु भएको हो ।

छलफलमा पूर्वमहामन्त्री डा। शशांक कोइराला, केन्द्रीय सदस्य एवं कानूनमन्त्री दिलेन्द्रप्रसाद बडू लगायतका नेताहरु सहभागी हुनु भएको छ । आजै दिउसो काग्रेस केन्द्रीय समितिको बैठक पनि बस्दैछ ।




भर्खरै