१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ  ३५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ९५ पैसा कायम भएको छ । 

विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९७ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

यस्तो छ आजको विदेशी सटही दर