१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाका नेता वैद्यसहित सयौं कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । विवेकशील साझा पार्टीका नेता दिपेश वैद्यसहित नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनीहरुलाई स्वागत गरेका हुन् । वैद्य गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए ।

एमाले प्रवेश गर्नेमा विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि रहेका छन् ।
उनीहरु सहित सयौं कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमालेले स्थानीय तहको निर्वाचनलाई केन्दित गर्दै पार्टी प्रवेशको अभियान देशैभर चलाइरहेको छ ।