२४ भाद्र २०८३, बुधबार
,
Latest
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल बाढीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा एमालेको बिरोध कायमै ,संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता



अ+ अ-

काठमाडौँ । सरकारले प्रतिनिधिशभामा पेश भएको  संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिएको छ । प्रमुख प्रतिपक्षदल नेकपा एमालेको बिरोध का बिच बसेको बैठकमा प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएका थियो । बहुमतले प्रस्ताब फिर्ता लिने निर्णय गरेको हो ।

यसै गरी  सरकारले रेल्वे विधेयक २०७६ पनि  फिर्ता  लिएको छ ।  प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने छ ।